सोमबार श्रावण ११, २०८३
नेकपाको ओखलढुंगा इन्चार्ज बने अम्बिरबाबु गुरुङ
सोलुखुम्बुः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ओखलढुंगा जिल्ला इन्चार्जको जिम्मेवारी अम्बिरबाबु गुरुङलाई दिएको छ । एमाले त्यागेर गत फाल्गुन २१ गतेको निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेका गुरुङलाई पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।ओखलढुंगाका समकालीन नेताहरु मध्ये गुरुङ संगठन निर्माण र परिचालनमा अग्रपंक्तिमा रहने नेता हुन् ।नेकपाले रामकुमार कार्कीलाई जिल्ला संयोजक र मेखबहादुर खड्कालाई सह–संयोजक तोकेको छ ।

ताजा खबर
सबै- विपद् व्यवस्थापनका लागि सोलुखुम्बुका तीनै सुरक्षा निकायलाई ९ लाख ५० हजार बराबरका सामाग्री हस्तान्तरण
- खुम्बु पासाङ ल्हामुमा ४ करोड ९५ लाखको ’थुक्ला पुल’ निर्माण सम्पन्न, सगरमाथा पदयात्रा अब अझ सहज र सुरक्षित
- नेकपाको ओखलढुंगा इन्चार्ज बने अम्बिरबाबु गुरुङ
- सोलुखुम्बु जिल्ला अदालतले एक वर्षमा ग¥यो २०२ मुद्धाको फैसला
- सोलुखुम्बुका चतुर तामाङको नयाँ कीर्तिमानः माउन्ट एल्ब्रस २०० पटक सफल आरोहण
2026-07-26-08-13-37.jpeg)






