सोमबार पौष २८, २०८२
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित ८ जनाको ज्यान गयो
सोलुखुम्बुः पाकिस्तानको राजधानी इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुलहा–दुलहीसहित कम्तीमा आठ जनाको ज्यान गएको छ ।विवाह समारोहपछि दुलहा–दुलहीसहित पाहुनाहरू सुतेको घरमा ग्यास सिलिन्डर विस्फोट भएको पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । विस्फोटमा परि अरू सात जना गम्भीर घाइते भएका छन् ।
पाकिस्तानका धेरै घरपरिवारहरू प्राकृतिक ग्यासको न्यून चापका कारण तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) सिलिन्डर प्रयोग गर्न बाध्य छन् । यस्ता सिलिन्डरहरूमा हुने ग्यास चुहावट र लापर्बाहीका कारण यसअघि पनि घातक दुर्घटनाहरू हुँदै आएका छन् ।यसैबीच प्रधानमन्त्री शाहबाज शरिफले घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा
2026-03-14-02-43-20.jpeg)






