बुधबार श्रावण २०, २०८३
ब्रोड पिक हिमालबाट निर्मल पुर्जासहित चार पर्वतारोहीको शव निकालियो
सोलुखुम्बुः पाकिस्तानको ब्रोड पिक हिमालबाट विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित चार जनाको शव निकालिएको छ । पुर्जासहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको एलिट एक्सपेडले जनाएको छ ।
कम्पनीले उद्धार टोलीको साहस र समर्पणप्रति गहिरो सम्मान व्यक्त गरेको छ । साथै पाकिस्तानी सेना, पाकिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अभियानमा सहयोग गर्ने सबै निकायप्रति आभार प्रकट गरेको छ ।कम्पनीले पुर्जासहित उद्धार गरिएका सबैको शव अन्तिम संस्कारका लागि परिवारसम्म पु¥याइने जनाएको छ ।
ताजा खबर
सबै- दुर्गम जिल्लामा कार्यरत डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित
- संसदीय समितिको कायैशैलीमाथि कांग्रेस सांसद गुरुङको प्रश्न
- ब्रोड पिक हिमालबाट निर्मल पुर्जासहित चार पर्वतारोहीको शव निकालियो
- निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा
- ब्रोड पिक शव सङ्कलनबारे अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्षसँग सांसद शेर्पाको छलफल



2026-08-04-06-45-49.jpeg)


2026-08-04-04-46-15.jpeg)
2026-08-01-11-27-39.jpeg)