बुधबार भदौ १०, २०८३
सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना घाइते
सोलुखुम्बु : सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना घाइते हुनुभएको छ । आज दिउसो करिब ४ बजेको समयमा भालुको आक्रमणबाट सोलुदुधकुण्ड नगरपालिका २ का ३५ वर्षीय ग्याल्जेन शेर्पा घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो ।
जुनबेशी सामुदायिक वनमा च्याउ टिप्न गएको अवस्थामा आक्रमण गरेको हो । भालुको आक्रमणबाट शेर्पाको अनुहार लगायत शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको छ । अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा खबर
सबै- रसुवा बाढी प्रभावित आफ्ना नागरिकको सुरक्षाप्रति नेचासल्यानको चासोः सहयोगका लागि सम्पर्क गर्न अपिल
- भोटेकोशी बाढीमा सोलुखुम्बुका १८ जना बेपत्ता, खोजीका लागि अपिल
- सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक दिपक कुमार खत्री ’पुलिस अफ द मन्थ’ घोषित
- चलचित्रपछि म्युजिक भिडियो निर्देशनमा नवीन श्रेष्ठको डेब्यु
- सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध चयन



2026-08-25-08-10-10.jpeg)

2026-08-22-03-46-25.jpeg)
