शनिबार जेठ २, २०८३
श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित
सोलुखुम्बुः श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।धरानमा भएको भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्वाचित गरेको हो । भेलाले उपाध्यक्षमा सुनसरीका प्रतिभा सेख अन्सारीलाई निर्वाचित गरेको छ । यस्तै, उपाध्यक्षमा दुर्गा पोखरेल, एमके राई र राजेश दुलाल पनि निर्वाचित भएका छन् ।
यस्तै, सचिवमा दीपक तिम्सिना, सहसचिवमा नवीन राई, इन्दिरा राई र मनोज जिमि निर्वाचित भएका छन् ।कोषाध्यक्षमा प्रमाण राडे, सहकोषाध्यक्षमा थोमस कुलुङ, प्रवक्तामा अभिनास लिम्बू निर्वाचित भएका छन् ।यस्तै, सहप्रवक्तामा अमर लहार र हेम केलाङलाई निर्वाचित गरेको छ । भेलाबाट १ सय ३३ सदस्यीय प्रदेश सदस्य निर्वाचित भएका छन् ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा







