मंगलबार चैत ११, २०८१
सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागे : प्रधानमन्त्री ओली
सोलूखूम्बुः प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बदनाम गर्न प्रतिपक्षीहरू जोडबलका साथ लागेको गुनासो गर्नुभएको छ । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताउनुभयो ।
आज ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्पका साथ अघि बढिरहेको भए पनि प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकारलाई बदनाम गर्ने भन्नेमा लागेको उल्लेख गर्नुभयो ।ओलीले विकासका लागि पहिला पूर्वाधार आवश्यक रहेको र पूर्वाधारको विकास नगरी समृद्धि प्राप्त गर्न नसकिने बताउनुभयो ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते



2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

