बिहीबार भदौ २७, २०८१
सोताङमा चट्याङले भैँसीको मृ'त्यु
सोलुखुम्बु । सोताङ गाउँपालिकामा चट्याङमा परि एउटा ब्याउने भैँसीको मृ'त्यु भएको छ । सोताङ गाउँपालिका वडा ३ का शिव बहादुर बस्नेतको गोठमा गए राती परेको चट्याङमा परि एउटा ब्याउने भैँसीको मृ'त्यु भएको हो ।
चट्याङमा भैँसी म‘र्नुका साथै घरमा जडान गरिएको विजुलीको मिटर बक्स र चर्पीमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरिक्षक द्धारिका प्रसाद घिमिरेले बताउनु भएको छ ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-24-08-28-44.jpeg)





