सोमबार भदौ ८, २०८३
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
सोलुखुम्बुः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री कार्कीले ५७ मत प्राए ।
कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टी का १७ सदस्य छन्।त्यस्तै विपक्षमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यले मतदान गरेका छन् ।नेपाली काँग्रेसका २९ प्रदेश सभा सदस्य छन् । विपक्षमा प२२ मत परेको छ ।
त्यस्तै राप्रपाका सभामुख सहित ५ सदस्य छन् ।उनीहरूले कतै पनि मतदन गरेनन।जनता समावादीकि एक मात्र प्रदेश सभा सदस्य निर्मला लिम्बु उपस्थित भईनन्। ९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् ।आज ८३ सदस्य उपस्थित थिए ।
ताजा खबर
सबै- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- गोरकशेप हाई अल्टीच्यूड क्लिनिकबाट एक बर्षको अवधीमा २३४ जनाले लिए स्वास्थ्य सेवा
- सम्पर्क अधिकृतमा ५० प्रतिशत कोटा आरोहीलाई दिन सगरमाथा आरोहीहरूको माग
- नेपालमा आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई मान्यता दिलाउन पहल, सङ्ख्या १४ पुग्ने
- सांसद प्रकाश सिंह कार्कीद्वारा हिमाल दर्शन माविलाई ६३ हजार बराबरको पाठ्यपुस्तक सहयोग
2026-08-22-03-46-25.jpeg)





