मंगलबार असार १०, २०८२
लिखुपिके गाउँपालिकामा आगामी आर्थिक बर्षको लागि ३० करो ५० लाख विनियोजन ,प्रशासनि भवन निर्माणमा जोड
सोलुखुम्बुः सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले हिजो निति तथा कार्यक्रम एवम बजेट सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०८२÷०८३ का लागि ३० करोड ५० लाख बजेट विनियोजन गरेको छ ।गाउपालिकाले लिखुपिके गाउपालिकाको प्रशासनिक भवन निर्माणको लागि २ करोड बजेट विनियोजन गरेको र अस्पताल भवन निर्माण एवम कृषि क्षेत्रलाइ प्राथमितामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकका प्रवक्ता मनिराज बस्नेतले जानकारी दिनुभयो ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-24-08-28-44.jpeg)





