बुधबार कार्तिक १९, २०८३
आईजीपीबाट हटाइए दानबहादुर कार्की, मनोज केसीलाई दिइयो जिम्मेवारी
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाएको हो। बैठकले सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।। कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। पोखरेलले भने, ’कार्कीलाई कारबाहि गरिएको होइन। जिम्मेवारी फेरबदल गरिएको हो।’
ताजा खबर
सबै- नागरिकले प्रहरीसँग भरोसा गरून्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : आईजीपी केसी
- हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन
- सोलुखुम्बुमा ५ हजार १ सय बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी
- आईजीपीबाट हटाइए दानबहादुर कार्की, मनोज केसीलाई दिइयो जिम्मेवारी
- खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मूकदर्शक







