समाचार

  • फिफाले म्यानचेष्टर युनाइटेडसँग माग्यो पोग्बासँगको सम्झौता कागजात

    news

    वैशाख २७ – अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले म्यानचेष्टर युनाइटेडका स्ट्राइकर पाउल पोग्बासँगको कीर्तिमानी सम्झौता बारे अनुसन्धान गर्ने भएको छ । फिफाले म्यानचेष्टर युनाइटेडसँग पोग्बासँगको अनुबन्धनका कागजात मागेको छ ।

    इटालियन क्लव युभेन्टसबाट पोग्बा गत सिजनमा ८ करोड ९३ लाख पाउण्डको कीर्तिमानी रकममा इंग्लिस क्लव म्यानचेष्टर युनाइटेडमा आएका थिए । पोग्बालाई सन् २०१२ मा म्यानचेष्टर युनाइटेडले १५ लाख पाउण्डमा बेचेको थियो । तर त्यसको ४ वर्षपछि युनाइटेडले पोग्बाका लागि ८ करोड ९३ लाख पाउण्ड खर्चेको थियो ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org