समाचार

  • सोलुखुम्बुबाट सात ब्याटमिन्टन खेलाडि छनोट ।

    news

    महेन्द्र शाही 
    सोलु एफ.एम २१ पुस 
    सोलुखुम्बु ः आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत व्याटमिन्टनको क्षेत्रिय छनोटमा सोलुखुम्बुबाट ७ जना छनोट भएका छन । जिल्ला छनोट अन्तर्गत शनिबार भएको खेलमा ३ जना महिला तथा ४ जना पुरुष छनोट भएका हुन ।
    जिल्ला छनोटबाट छनोट हुने खेलाडिमा पुरुष तर्फ लाक्पा तेन्जी शेर्पा प्रथम, विपिन खालिङ द्धितिय, अर्जुन श्रेष्ठ र दावा ग्याल्जेन शेर्पा तृतिय हुदै छनोट भएका छन । त्यस्तै महिला तर्फ सरिता राई प्रथम, राधा राई द्धितिय र विनिता राई तृतिय हुदै छनोट भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डि.वि रानापालले जानकारी दिनुभयो ।
    विजयि खेलाडिलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको अध्यक्ष रानापालले बताउनु । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org