समाचार

  • जान्नुहोस यस वर्षको भाइटिकाको साइत ।

    news

    सोलु एफ.एम २२ कात्तिक 
    सोलुखुम्बु ः यस वर्षको भाइटीकाको उत्तम साइत शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा उत्तम हुनेछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको हो । यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको हो । 
    शुभ साइत तोकिए पनि दिन भरि नै टिका लगाउन सकिने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनु भयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org