समाचार

  • मिलेर चार्ड मनाउन प्रमुख जिल्ला अधिकारी रानाको आग्रह ।

    news

    सोलु एफ.एम २२ कात्तिक 
    सोलुखुम्बु ः सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले चाडपर्व सौसार्धपुर्ण रुपमा मनाउन समग्र जिल्ला बासिलाई आग्र गर्नु भएको छ । पछिल्लो समय अरुको देखासिकि बढेको भन्दै आफ्नो क्षमता अनुसार पर्व मनाउन समेत प्रजिअ रानाले समत नागरिकलाई अनुरोध गर्नु भएको छ ।
    चाडपर्वमनाउने नाममा हुने कुनै पनि अनैतिक क्रियाकलापलाई प्रशासनलाई मान्य नहुने भएकाले समाजमा शान्ति खलबलाउने जो कोहिलाई पनि कानुन बमोजिम कार्वाहि गारिने प्रजिअ रानाको भनाई छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org