समाचार

  • पर्यटको आवागमन बढेसँगै व्यवसायिउ त्साहित ।

    news

    सोलु.एफ.एम २५ आश्विन 
    सोलुखुम्बु ः पर्यटकिय सिजन सुरु भए सँगै नाम्चेका व्यवसायीहरुको व्यस्तता बढेको छ । मौसम खुलेसँगै अहिले नाम्चेमा दैखिक करिव ७ सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको छ ।
    पर्यटकको आवागमन बढे पछि अहिले दैनिक ३ लाखको आम्दानि भइरहेको होटल व्यवसायिले जानकारी दिनएका छन । नाम्चे आउने पर्यटक मध्ये सगरमाथा वेस क्याम्प, गोकियो ताल लगायतका क्षेत्रमा जाने पर्यटको सङ्ख्या धेरै रहेको खुम्बुपासाङ् ल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org