समाचार

  • बलत्कारको आरोपमा १ जना प्रक्राउ ।

    news

    सोलु एफ.एम २४ आश्विन 
    सोलुखुम्बु ः जवरजस्तीकरणीको आरोपमा सोलुखुम्बुमा १ जनालाई प्रहरीले प्रकाउ गरेको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नं ४ का १८ वर्षिय युवकलाई सोहि ठाउँकि १४ वर्षिया बालीकालाई जवरजस्ती करण गरेको आरोपमा प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
         करणी केहि दिन भएको भए पनि घटना भर्खर मात्र सार्वजनिक भएको र दोशिलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्ष हिरण कुमार यादवले जानकारी दिनुभयो । यस विषयमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org