समाचार

  • भालुको आक्रमणबाट एक व्यक्ति सक्त घाइते ।

    news

    सोलु एफ.एम २३ आश्विन 
    सोलुखुम्बु ः भालुको आक्रमणबाट सोलुखुम्बुमा एक व्यक्ति घाईते भएका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ गार्माका दिलबहादुर भुजेल भालुको आक्रमणबाट घाइत भएका हुन् । 
    राति बारीमा लगाएको मकै भालुले खान्छ भनि भालुको गोठालो बसेका ३० वर्षिय भुजेल भालुको आक्रमणमा परेका हुन् । मंगलबार विहान करिब ३ बजे घर नजिकैको मकैबारीमा उनलाई आक्रमण गरि शक्त घाइत बनाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी हिरण कुमार यादबले जानकारी दिनुभयो ।  घाइतेलाई जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसके पछि काठमाडौ लगिएको छ 
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org