समाचार

  • इजरेली लडाकू विमान सिरियाले गोली हानी खसाल्यो ।

     
    सोलु एफ एम सोलुखुम्बु ।
    माग २७,२०७२– सिरियाले गोली हानेर शनिबार एउटा इजरेली लडाकू विमान खसालिदिएको जनाइएको छ । इजरेली सेनाका अनुसार उत्तरी इजरेलमा दुईजना पाइलट भने विमानबाट हामफालेर प्यारासुटको मद्दतले अवतरण गर्न सफल भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ ।
    एउटा इरानी ‘ड्रोन’ आफ्नो भूमिमा प्रहार गरिएपछि ‘एफ–१६’ नामक लडाकू विमानले आक्रमण गरिरहेको इजरेलले जनाएको छ । इजरेलले आक्रमण गरेपछि सिरियाले गोली हानेको त्यहाँको सरकारी सन्चारमाध्यमले जनाएको छ ।
     

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org