समाचार

  • नेल्सन सिमेडो बार्सिलोना जाने पक्का

    news

    स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज राइटब्याक नेल्सन सिमेडोलाई भित्र्याउने भएको छ । सिमेडोलाई भित्र्याउन बेन्फिकासँग सहमति भएको बार्सिलोनाले घोषणा गरेको छ । बार्सिलोनाले २३ वर्षीय सिमेडोलाई २६ मिलियन पाउण्डमा भित्र्याउन लागेको हो ।

     

    नले बेन्फिकाबाट २०१५ मा खेलेका थिए र अन्तिम सिजनमा ४६ खेल खेलेका थिए । पोर्चुगलबाट भने उनले मात्र ६ क्याप जितेका छन् । सिमेडोले ड्यानी अल्भेसको स्थान लिने बर्सिलोनाको अपेक्षा छ ।

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org