मनोरंजन

  • news

    कस्तो चल्यो रेखा र छुल्ठिमको ‘डायरी’ ?

    जेठ ५ गतेबाट रिलिजमा आएको चलचित्र ‘डायरी’ले काठमाण्डौका केही हलमा शनिबार सुखद व्यापार गरेको छ । चलचित्रकी निर्मात्री तथा नायिका छुल्ठिम गुरुङले हल-हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएकी थिइन् । शुक्रबार बिहान काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको प्रेस शोमा चलचित्रले मिश्रति समिक्षा पाएको थियो । काठमाण्डौका २० र मोफसलका ५५ पर्दाबाट एकसाथ रिलिजमा आएको यो चलचित्र...

  • news

    छुल्ठिम र सन्नीको निकटता

    नायिका छुल्ठिम गुरुङ चलचित्र ‘नोभेम्बर रेन’बाट आफूले पाएको दर्शकको मायालाई निरन्तरता दिने कोशिशमा छिन् । यसपटक, उनको यो सहयात्रामा नव-नायक सन्नी सिंहले साथ दिएका छन् ।   छुल्ठिम र सन्नीको मुख्य भूमिका रहेको चलचित्र ‘डायरी’ आजबाट रिलिज भएको छ । चलचित्रमा यी दुइको प्रेम र प्रेमका लागि गरिएको बदलाको कथा देखाइएको छ । बजारमा छुल्ठिम र सन्नीविच प्रेम रहेको चर्चा पनि...

  • news

    कती पावरफूल रेखा थापा ?

    नेपाली चलचि क्षेत्रमा आफ्नो विभिन्न शैलीका कारण नायिका रेखा थापा चर्चित बनिन् । चलचित्रको व्यापार, गसिप, अभिनय आदिले रेखालाई पावरफूल बनाइदियो । नायिका थापालाई दर्शकले उनको पावरफूल रोलकै कारण मन पराएका हुन् । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘डायरी’मा पनि नायिका रेखा थापाको भूमिका कती पावरफूल होला र दर्शकले उनीबाट जुन शैलीको अपेक्षा गर्छन्, त्यो पाउँछन् कि पाउँदैनन्...

  • news

    रेखाले किन लेखिन्-‘चुनावको परिणाम देखेर रुने र हाँस्नेहरुले राजनीति वुझेनन्’

    नायिका रेखा थापा केही समय अगाडि मात्र राप्रपामा प्रवेश गरिन् । राप्रपा पार्टीमा रेखा प्रवेश गरेको केही महिना मै स्थानिय निकायको निर्वाचन भयो । पहिलो चरणको स्थानिय निकायको निर्वाचनको परिणाम आउँदै गर्दा नायिका थापा केही समय अगाडि प्रवेश गरेको राप्रपा पार्टी निकै पछि देखिएको छ । यसपछि, रेखाको नाममा विभिन्न ट्रोल र स्टाटस फेसुबकमा देखिएका थिए । फेसबुकमा आफू लक्षित स्टाटस...

  • news

    मेनुका र ए गुरुङ हुँदा ‘हिटलर’लाई के फाइदा ?

    अहिले नेपाली चलचित्रमा स्टार भन्दा पनि कथावस्तु हाबी भएको अवस्था हो । जतिपनि चलचित्रले व्यापार गरेका छन्, अधिकांश चलचित्र कथावस्तुकै कारण चलेका छन् । निर्देशक सौरभ ढकाल आफूले निर्देशन गरेको चलचित्र ‘हिटलर’ पनि कथावस्तुका कारण चल्नेमा ढुक्क छन् । उनले भने-‘यसपटक नामकै कारण पनि दर्शकलाई चलचित्रप्रति उत्सुकता छ । साथमा, चलचित्रको कथावस्तुले दर्शकलाई पुरा समय होल्ड...

  • news

    'हैट' र 'मंगली' ले गर्ने भए रोमान्स

    'हैट' भन्ने थेगोबाट चर्चित भएका कलाकार हुन् बुद्धि तामाङ । चलचित्र 'कबड्डि' मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । चर्चित टेलिसिरियल 'मेरि बास्सै' बाट औपचारिक रुपमा कलाकारितामा प्रवेश गरेका उनी 'मेरि बास्सै' मा 'हनुमाने' को भूमिकामा देखिन्छन् ।   उनले 'कबड्डि' र 'कबड्डि कबड्डि' मा मुख्य भूमिकामा काम गरेका थिए । तर उनको लोप्रियतालाई थप उचाईमा पुर्यायो...

  • news

    राजेशदेखि विपनासम्म, जो चुनावी प्रचारमा यसरी लागे

    कुनै समय आफूलाई आफूलाई स्वतन्त्र नागरिक भनेर चिनाउने कलाकारहरु अहिले विभिन्न पार्टीमा बाँडिएका मात्रै छैनन्, आफ्ना पार्टीका उम्मेदवारलाई भोट माग्दै हिँडेका छन् । १९ वर्षपछि हुन लागेको स्थानिय चुनाबमा कलाकारहरुले पनि उत्साहजनक रुपमा आफ्नो पार्टीका लागि भोट माग्दै हिडेको देख्न सकिन्छ । यो निर्वाचनमा कसले कसका लागि भोट मागिरहेका छन्, हामीले यहाँ उल्लेख गरेका छौः कोमल...

  • news

    ७ बर्षपछि जोडिए रेखा र आर्यन, आफ्नै स्वार्थ कि आवश्यकता ?

    चलचित्र ‘कसले चोर्‍यो मेरो मन’मा एकसाथ काम गरेपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल अलग भए । यो चलचित्रमा काम गर्दासम्म रेखा र आर्यनलाई दर्शकले निकै रुचाए । ‘किस्मत, हिफाजत, कसले चोर्‍यो मेरो मन’मा काम गर्दा सम्म रेखा र आर्यन दर्शकको रोजाइका जोडी बनिसकेका थिए । तर, चलचित्र सफलतासँगै दुबैमा स्टारडमको घमण्ड बढ्न थाल्यो । आर्यन रेखाविना पनि म सुपरस्टार हुँ भन्ने...

  • news

    ‘कमलेको बिहे’मा अनुपको यस्तो गेटअप, ‘चमेली’ भगाउन ठूलै मिहिनेत

    नायक अनुपविक्रम शाही ‘ह्यान्डसम भिलेन’को रुपमा दर्शकमाझ चिनिएका छन् । उनले अभिनय गरेका केही चलचित्रमा दर्शकले उनलाई भिलेनको रुपमा मन पराए । मिलेको जीउडाल, चलकेटी अनुहारका कारण पनि उनी चर्चित बने । तर, एक चलचित्रमा भने दर्शकले अनुपलाई भिन्न लुकमा देख्न सक्नेछन् । केही समय चलचित्र क्षेत्रबाट हराए जस्तै बनेर गुपचुप बसेका अनुपले किन मिहिनेत गरे भन्ने यी तस्बिरहरु हेर्दा...

  • news

    पत्रकार मनिषलाई धम्की, संघले गर्‍यो कारबाहीको माग

    समाचार लेखेको आधारमा फिल्मीखबर डटकममा कार्यरत रंग पत्रकार मनिष दाहालमाथि एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । मनिषमाथि ज्यान मार्ने धम्की आएपछि चलचित्र पत्रकार संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘प्रकाशित समाचारमा चित्त नवुझे वा गुनासो रहे त्यसअपर अपनाउनुपर्ने कानुनी वा वैधानिक बाटोलाई छाडेर...

  • news

    स्वेताको ‘कान्छी’ मा चुलबुले नम्रता

    चलचित्र ‘छक्का पन्जा’मा काम गरेर राम्रै चर्चा पाएपनि नायिका नम्रता सापकोटा यसको सिक्वेलमा भने दोहोरिइनन् । चलचित्र चलेपनि नम्रतालाई यसले खासै फाइदा नदिएको चर्चा चलचित्र बजारमा चल्यो । तर, अब उनै नम्रताका लागि एउटा राहतको खबर छ । नायिका नम्रता श्रेष्ठलाई नायिका स्वेता खड्काले आफूले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘कान्छी’मा अनुवन्धीत गरेकी छिन् । आकाश...

  • news

    विमलको ‘फिरिरी’ मा मायाको रन्को

    एक दशकअघि सङ्गीत क्षेत्रमा प्रवेश गरेका गायक विमल पराजुलीले दोस्रो गीति एल्बम ‘फिरिरी’ ल्याएका छन् । शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिठानका कुलपति सरुभक्तले एल्बम लोकार्पण गरे । एल्बममा ‘तिमी उस्तै रुवाउने’, ‘आयो रन्को’, ‘बैगुनी हुँ भन्दाभन्दै’, ‘हिजोभन्दा आज धेरै’ लगायत गीत समाविष्ट छ । सबै गीतहरु प्रणयका विषयमा...

  • news

    माघे संक्रान्तिको बिदा खाने केकी र नाजिरको तयारी

    नायिका केकी अधिकारी र नायक नाजिर हुसेनलाई मुख्य भूमिकामा लिएर निर्माण गरिएको चलचित्र ‘राज्जा रानी’को प्रदर्शन मिति तय गरिएको छ । पुस २८ गते यो चलचित्र प्रदर्शन हुनेछ । काठमाण्डौ बाहिर एफडी कम्पनीले चलचित्रको वितरण गर्नेछ । सामाजिक कथामा निर्माण भएको चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । निर्माता रमेश एमके पौडेल र एफडी प्रमुख नरेन्द्र महर्जनले पौष २८ गते चलचित्र...

  • news

    उपचारपछि दीपक क्षेत्रीले भने, ‘म अझै १० वर्ष बाँच्छु’

    क्यान्सरपीडित कलाकार दीपक क्षेत्रीलाई देश विदेशबाट सहयोग रकम जुट्ने क्रम जारी छ । यसैक्रममा अमेरिकामा रहेका नेपाली कलाकारहरुको पहलमा संकलित ४ लाख ७० हजार रुपैँया दिपक क्षेत्रीलाई हस्तान्तरण गरिएको छ ।  निर्देशक सुरेश दर्पण पोख्रेलको सक्रियतामा अमेरिकामा रहेका कलाकर्मीले कुल ९ लाख ७० हजार रुपैँया संकलन गरेका थिए । त्यहिमध्ये ४ लाख ७० हजार रुपैँया आज नायिका करिश्मा...

  • news

    राजेशको ‘चिसो व्यवहार’ करिश्मालाई मन परेन

    नायिका करिश्मा मानन्धर र नायक राजेश हमालको जोडीलाई नेपाली चलचित्रमा ‘सदाबहार’ जोडीको रुपमा लिइन्छ । यी दुइले अभिनय गरेका थुप्रै चलचित्र सफल छन् । चलचित्र ‘साथी’मा समावेश ‘आइ लभ यू’ बोलको गीत त अहिले पनि उस्तै चर्चामा छ । उनै, करिश्माले नायक हमालको बारेमा समय-समयमा टिप्पणी गर्दै आएकी छिन् । केही समय अगाडि उनले नायक राजेश हमाललाई काठमाण्डौको मेयर पदमा स्वतन्त्र...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org