प्रदेश

  • news

    पहिरोले वगाएको विमानस्थलको पर्खाल गुणस्तरहीन वन्दै ।

    रामधन राई  सोलु एफ.एम माघ ५  खोटाङ ः पहिरोले वगाएको खोटाङस्थित मनमायाँ राई खानीडाँडा विमानस्थलमा निर्माण भईरहेको पर्खाल गुणस्तरहीन पाइएको छ । गत जेठ १ गते दिउँसोको वर्षासँगै आएको भलपानीले विमानस्थलको दक्षिणपूर्वी भाग पहिरोले वगाएपछि निर्माण भईरहेको पर्खाल गुणस्तरहिन पाईएको हो ।  पहिरो गएको लामो समयपछि ठेक्का प्रक्रियाबाट निर्माण कार्य थालिएको पर्खाल...

  • news

    गाउँपालिकाका वृद्धवृद्धालाई निःशुल्क यातायात सुविधा

    रामधन राईर  सोलु एफ.एम ५ पुस  खोटाङ ः खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वृद्धवृद्धाको लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सडक यात्राका क्रममा निःशुल्क सेवा दिने उद्देश्यले गाउँपालिकाले यातायात सेवा परिचयपत्र वितरण गरेको हो । दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमीबजारसम्म...

  • news

    डेढ वर्षदेखि खोरभित्र वन्धक महिलाको उद्दार

    रामधन राईर सोलु एफ.एम ३ पुस  खोटाङ,डेढ वर्षदेखि काठ र तारजालीको खोरमा वन्धक वनाईएको खोटाङकी एक महिलालाई उद्दार गरिएको छ । २०७४ साल असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएलगत्तै बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्दार गरेको हो । उद्दार गरिएकी महिलालाई श्रीमान्को साथमा थप उपचारका लागि...

  • news

    खोटाङको दिक्तेलबजार सिसी क्यामेराको निगरानीमा

    रामधन राई÷खोटाङ,  पुष–३, खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सिसी क्यामेरा जडान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलवजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले बजारको मुख्य–मुख्य चौकमा सिसी क्यामेरा जडान गरिएको हो ।  बजार क्षेत्रमा गरिने जथाभावी पार्किङ, यत्रतत्र राखिने निर्माण सामग्री,...

  • news

    विभिन्न बाहानामा उपभोक्ता ठग्दै दुधकोशी आयल स्टोर्स ।

    भोजराज कार्की, पुस २, सोलु एफ एम सोलुखुम्बु ः जिल्लाको एक मात्र आयल स्टोर्स दुधकोशी आयल स्टोर्सले उपभोक्ता ठग्ने गरेको खुलासा भएको छ । आयल स्टोर्सले विभिन्न बाहानामा ठगी गरिरहेको उपभोक्ताले गुनासो गरेका छन् ।  नेपाल आयल निगमले १५ दिन अगाडीनै पेट्रोलियम पदार्थको मुल्यमा प्रतिलिटर रु.२। घटाएपनि यहाँ भने घटेको छैन । “उपभोक्ताले किन घटेन भनेर प्रश्न गर्दा धेरै अगाडी...

  • news

    खोटाङकै व्यवस्थित वजार पञ्चदोबाटोबजार

    रामधन राई÷खोटाङ,  पुष–१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटो बजार जिल्लाकै व्यवस्थित बनेको छ । हरेक शुक्रबार हटिया लाग्ने ऐतिहासिक पञ्चदोबाटो बजारलाई नगरपालिकाको एक करोड २० लाख रुपैंयाँ लगानीमा जिल्लाकै सवैभन्दा व्यवस्थित वजारको रुपमा स्थापित गरिएको हो ।  वजार क्षेत्रमा स्टिल ट्रष्ट निर्माण, खानेपानीको व्यवस्था, शौचालय,...

  • news

    कालिका आधारभुत विद्यालयलाई निशुल्क जग्गा प्राप्त ।

    भोजराज कार्की सोलुएफएम, पौष १ खोटाङ ः  ऐेसेलुखर्क गाउँपालिका २ बाकाचोल पारा स्थीत कालिका आधारभुत विद्यालयलाई ६ रोपनी १० आना जग्गा निशुल्क प्राप्त भएको छ । विद्यालय भौतिक पुर्वाधार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार राई सहितको पहलमा ६ रोपनी १० आना जग्ग निशुल्क प्राप्त भएको विद्यालयले जनाएको छ ।  भवन निर्माण तथा खेलमैदान प्रयोजनका लागि स्थानीय समाज सेवी...

  • news

    बाँदर व्यवस्थापन समिति गठन ।

    रामधन राई  सोलु एफ.एम १६ मंसिर  खोटाङ ः खोटाङका बाँदर पीडित किसानहरुलेले बाँदर व्यवस्थापन समिति गठन गरेका छन् । आईतबार दिक्तेलवजारको हेलीप्याडमा भएको पीडित किसानका भेलाले दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा ७५ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरेको हो ।  खेतबारीका अन्नबाली सखाप पारिदिने बाँदर नियन्त्रणको उपायको खोजीमा भेला भएका किसानले गठन गरेको समितिको...

  • news

    स्थानीय पुर्वाधार बिकासको बजेट सडक र पर्यटनमा ।

    रामधन राई  सोलु एफ.एम १ मंसिर  खोटाङ ः खोटाङमा आएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक र पर्यटनको लागि बिनियोजन गरिएको छ । निर्वा्चित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारीकार्यक्रमको वजेट सडक स्तरोन्नती र पर्यटन प्रर्वद्दनमा विनियोजन गरेको हो ।      संघीय संसदका लागि एक मात्र...

  • news

    आपराधिक घटना न्यूनिकरणका लागि प्रहरी– स्थानिय तह विच सम्झौता ।

    रामधन राई  सोलु एफ.एम १ मंसिर  खोटाङ  ः जिल्ला प्रहरी कार्यालय खोटाङले बढ्दो बलात्कार, यौनजन्य हिंसा, हत्या लगायतका घटना न्यूनिकरणका लागि स्थानीय तहसँग सहकार्य सुरु गरेको छ । ‘समुदाय–प्रहरी साझेदारी अभियान’ कार्यक्रम अन्र्तगत आपराधिक घटना न्यूनिकरणका लागि प्रहरीले स्थानीय तहसँग सम्झौता गरी  सहकार्य थालेको हो ।  जिल्लाका दुई नगरपालिका र आठ...

  • news

    भिमेश्वरी मन्दिरमा पहिलो पटक जिप पुग्यो ।

    यमुना मगर  सोलु एफ.एम २९ कात्तिक  सोलुखुम्बु ः ओखलढुँगा सिद्धीचरन नगरापालिका वडा नम्बर ६ कात्तिके भुजापाते, भिमेश्वरी देबिको मन्दिरमा आज पहिलो पटक जिप पुगेको छ । वडा बाट १ लाख ५० हजार र भिमेश्वरी मन्दिर ब्याबस्थापन समिती को २ लाख आर्थिक लगानीमा ८ महिना अगाडी खोलेको ट्रयाकलाई मर्मत गरेपछि विहिबार पहिलो पटक मन्दिरसम्म जिप पुगेको हो ।   हरिबोधनी एकादशी देखि लाग्ने...

  • news

    ओखलढुङको खिजिदेम्बामा समुदाय –प्रहरी समिति गठन ।

    सोलु एफ.एम २९ कात्तिक  सोलुुखुम्बु ः ओखलढुङगाको खिजीदेम्बा गाउँपालिकामा समुदाय–प्रहरी पालिका समिति गठन भएको छ । सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी र स्थानीय तह बीच भएको समझदारी अनुसार समुदाय–प्रहरी पालिका समिति गठन गरिएको हो । पालिका प्रमुख वेदबहादुर रोकाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिमा पालिका उपाध्यक्ष सुशिला तामाङ...

  • news

    स्वर्गीय नेताको परिवारलाई नेकपाको सहयोग ।

    रामधन राई  सोलु एफ.एम २९ कात्तिक  खोटाङ ः खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता स्वर्गीय बालकृष्ण आचार्यको परिवारलाई नेपाल कम्युनिष्ट पार्टी खोटाङले आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते निधन हुनुभएका आचार्यको परिवारको आर्थिक अवस्था कमजोर भएकोले नेकपाले ५१ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको हो । मृतकको किरिया खर्च लगायतका...

  • news

    सडक मै पल्टीयो सुमो ।

    रामधन राई  सोलु एफ.एम १० कात्तिक  खोटाङ ः खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलखर्कवजारवाट काठमाण्डौंतर्फ लागेको सुमो पल्टेको छ । शनिबार बिहान ९ जना यात्रु बोकेर काठमाण्डौं लागेको ना १ ज ४२७६ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वोजे ओडारमा सडकमै पल्टेको हो । दिनको १ बजे सुमो पल्टँदा यात्रुहरु सामान्य घाईंते वनेको स्थानीयले जनाएका छन् । सुमो...

  • news

    नगरपालिकामा नै २१ प्रतिशत घरधुरी अन्धकारमा ।

    रामधन राई  सोलु एफ.एम ९ कात्तिक  खोटाङ ः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २१ प्रतिशत घरधुरी अझै विद्युत सेवाबाट बाहिरै रहेका छन । नगरपालीकाले गरेको सर्बेक्षणमा २१ प्रतिशत घरधुरीले अझै पनि मट्टीतेल तथा टुकी प्रयोग गरेको पाइएको हो । तथ्याकं अनुसार सात प्रतिशतले सोलार र एक प्रतिशतले बायोग्याँस प्रयोग गर्दै आएका छन् ।      दश हजार ५० घरधुरी रहेको...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org