स्वास्थ्य

  • news

    छोराको उपचार खर्च जुटाउन बुवा विदेश, आमाले गरिन् अर्कैसँग विवाह

    इलामको देउमाई नगरपालिका–१ शान्तिडाँडाका एक बालक मलद्वारबाट होइन पेटबाटै दिसा गर्छन् । अर्थाभावका कारण उपचार गर्न नसक्दा पाँच वर्षीय मेघराज कोइराला पेटबाटै दिसा गर्न बाध्य छन् । पेटमा पारिएको प्वालबाटै दिसा गरे पनि मेघराजमा अन्य कुनै समस्या नभएको उनका अभिभावक बताउँछन् ।  विद्यालय भर्ना गर्ने उमेर भएपनि पेटबाट दिसा बगिरहने भएकाले मेघराज विद्यालय जान पाएका छैनन् ।...

  • news

    पथरी अस्पतालको नयाँ भवनबाट सेवा

    मोरङ–  पथरीशनिश्चरे – १ स्थित पथरी बजारमा स्थापित पथरी हस्पिटलले चार वर्षमा नयाँ भवन बनाई आफ्नो सेवा सुरु गरेको छ ।  सो हस्पिटलले शुक्रबार सांसद चण्डीप्रसाद राई, पथरीशनिश्चरेका नगर प्रमुख दिलिपकुमार राई र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रशासकीय अधिकृत हरि खत्रीले भवनको उद्घाटन गर्दै हस्पिटलले प्रभावकारी उपचारका साथै विपन्नलाई निःशुल्क हिस्सा बढाउन सुझाव...

  • news

    डा. लामिछानेलाई स्वास्थ्य सेवाबाट हटाइयो

    स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृत आठौं तहमा कार्यरत डा. जीव प्रसाद लामिछानेलाई सेवाबाट हटाएको छ। जनरल हेल्थ सर्भिसेज समूह अन्तर्गत गोरखाको मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्रमा पदाधिकार रहेका लामिछाने लामो समयसम्म कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले सेवाबाट हटाएको हो। उनी २०६५ साल फागुन २८ गतेदेखि कार्यालयमा अनुपस्थित छन्। विदा पनि स्विकृत नगराई कार्यालयमा...

  • news

    मेरुदण्ड पक्षाघात भएका बिरामीले गरे ‘ह्विल चियरको जिन्दगी’ सार्वजनिक

    साँगास्थित स्पाइनलइन्जुरी पुनःस्थापना केन्द्रमा कृष्णप्रसाद भण्डारीद्वारा लिखित ‘ह्विलचियरको जिन्दगी’ कृति विमोचन गरिएको छ। मेरुदण्ड पक्षाघात भएका करिब ६० बिरामीका बीचमा सोही समस्याबाट पीडित सिन्धुपाल्चोककी छ वर्षीया सलिना श्रेष्ठ र मुगुकी आठ वर्षीया वन्दना रावलले शनिबार उक्त कृतिको लोकार्पण गरे।  सो अवसरमा समालोचक डा देवी नेपालले अरूलाई अपाङ्ग देख्ने...

  • news

    सांसद लम्सालको पहलमा एम्बुलेन्स सेवा

    पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ ।  पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत रकम उपलब्ध गराएपछि एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो । उक्त एम्बुलेन्स खरिद प्रक्रिया पूरा गरिसकिएको र अब केही दिनमै सञ्चालनमा ल्याउने तयारी...

  • news

    कैलालीः वृद्धवृद्धालाई भत्तासँगै निःशुल्क स्वास्थ्य परीक्षण

    कैलालीको गौरिगंगा नगरपालिकामा बिहीबारदेखि वृद्धवृद्धाहरूका लागि निःशुल्क स्वास्थ्य चेकजाँच सुरु गरिएको छ। गौरिगंगा नगरपालिकाको आयोजनामा समाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य जाँच सुरु गरिएको हो। नगरपालिकाको वडा नम्बर–६, बनबेहडाबाट सुरु भएको कार्यक्रमको गौरिगंगा नगरपालिकाका मेयर भीम देउवाले उद्घाटन गरेका थिए। ‘वृद्ध अवस्थामा विभिन्न रोगले सताउने...

  • news

    त्रिशूली अस्पतालमा प्रसूतिको शल्याक्रिया बन्द

    त्रिशूली (नुवाकोट)- जिल्लाको एक मात्र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूतिको शल्याक्रिया सेवा एक सातादेखि बन्द भएको छ।  त्रिशूली जिल्ला अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएमा शल्यक्रिया गराउने विशेषज्ञ चिकित्सक नहुँदा सेवा बन्द भएको अस्पतालले जनाएको छ। सामान्य प्रसूति गराउने सेवा बन्द नभए पनि शल्यक्रिया सेवा बन्द भएका कारण प्रसूतिका समयमा...

  • news

    नुवाकोट : श्राद्धको प्रसाद खाँदा पचास बिरामी

    बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० जना बिरामी परेका छन् । बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडौँ लागिएको छ।  पिप्लेका भोजबहादुर आलेमगरको घरमा यही साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्याले सिकिस्त भएपछि दुई परिवारका दश जनालाई आज बिहान एम्बुलेन्समार्फत काठमाडौँ...

  • news

    महोत्तरी: सर्पले डसेका पाँच बिरामी अस्पतालमा

    महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा आज बिहान सर्पले डसेका पाँचजना बिरामी उपचारका लागि आएका छन्।  जिल्ला अस्पतालका अनुसार महोत्तरीको भंगहा गाउँका २४ वर्षीय रम्पल यादव, एकडारा गाउँका ३२ वर्षीया नसिमा खातुन, २९ वर्षीय उत्तमकुमार मण्डल र भारत विहार राज्यको सीतामढी जिल्लाका यद्युपट्टि बस्ने ६० वर्षीय समसुल हक र मतौना देवारी बस्ने १२ वर्षीय मेहताव अन्सारी रहेका...

  • news

    झापामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

    पछिल्लो समय झापामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै गएको छ ।  आयुर्वेदिक औषधिले ढिलो रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डाक्टर केकिन राईले बताए।  ‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले भने...

  • news

    युनिभर्सलको सम्बन्धन खारेजी गर्नुपर्ने भन्दै आइओएममा बुझाए डाक्टरहरुले पत्र

    भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेज गर्न माग गर्दै डाक्टरहरुका ९ संगठनले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयलाई पत्र बुझाएका छन्। चिकित्सा शिक्षाको विशेषज्ञ तह ९पिजी० अन्तर्गतको एमडीरएमएस र एमडिएसमा योग्यताक्रम ९मेरिट० का विद्यार्थी भर्ना नगरेको भन्दै उनीहरुले संयुक्त रुपमा डिन कार्यालयमा आइतबार पत्र बुझाएका...

  • news

    जापानले शिक्षण अस्पताललाई ७० करोडको उपकरण दिने

    महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ ।  अस्पतालका निर्देशक डा दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए। रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाइ छ ।  जापानले दुई वर्षअघिको...

  • news

    बारामा तीनजना क्षयरोगीको मृत्यु

     बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । क्षयरोगको औषधि सेवन गरेको चार महिनापछि उनीहरुको मृत्यु भएको हो।  नेपाल क्षयरोग निवारण संस्था बाराद्वारा यहाँ आयोजित ‘दलित वर्गमा क्षयरोगसम्बन्धी चेतनामूलक अभिमुखीकरण’ कार्यक्रममा २०७३ साउनदेखि २०७३ फागुनसम्म जिल्लामा रहेका कुल ६३७ जना क्षयरोगीमध्ये २९६ जना संक्रमण क्षयरोगी भएको जनाएको छ।  जिल्ला...

  • news

    मोरङ : जंगली च्याउ खाँदा आमाछोरा गम्भीर

    उर्लाबारी - मोरङको उर्लाबारी नगरपालिका– १ स्थित थापाडाँगीमा जंगली च्याउ खाएर आज बिहान आमाछोरा गम्भीर बिरामी परेका छन्।  बिहान १०ः४५ बजेतिर जंगली च्याउ खाएर २२ वर्षीया ऋतिका लिम्बू र उनको दुई वर्षीय छोरासमेत आमाको दूध खाँदा बिरामी परेका हुन्। च्याउ खाएर गम्भीर बिरामी आमाछोरालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इप्रका...

  • news

    रुपन्देहीका १६ स्थानीय तहमा स्वास्थ्यकर्मी खटाइयो (को स्वास्थ्यकर्मी कहाँ?)

    जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले स्थानीय तहमा स्वास्थ्यका कर्मचारीलाई काजमा खटाएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहमा काजमा कर्मचारी खटाएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ जनस्वास्थ्य प्रशासक केयरसिंह गोदारले केन्द्रीय निर्देशन अनुसार रुपन्देहीका...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Dudhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org