नेपाली महिला पत्रकारको समुहले कहिले सगरथामा आरोहण गर्दै छन् ?

भोजराज कार्की, सोलु एफ एम जेठ ५, २०७५ सोलुखुम्बु ः सगरमाथा आरोहणका लागि पाँच जना महिला नेपाली पत्रकारको समुह शनिबार बिहान चुचुरो तर्फ प्रस्थान गरेका छन् । क्याम्प तीन सम्म पुगेर सगरमाथा आधार शिविरमा रहेका महिला पत्रकारको समुह शनीबार बिहान २ बजे शिखर चुम्नेगरि क्याम्प २ हुदै चुचुरो तर्फ प्रस्थान गरेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ...

सोलुखुम्बुको देउसामा युवा व्यवसायीबाट उच्च प्रविधियुक्त ढंगबाट उत्पादन गरिएको रामसाइ र गोलसाई जातको अलैचि नर्सरी विशेष छुट सहित वितरणको लागि माग संकलन कार्यभईरहेकाले इच्छुक कृषकलाई सम्पर्कको लागि यो सुचना जारी गरिएको । थप जानकारीका लागि मो ९८०८९२५४४८, ९८११५५३६८२

सोलुखुम्बु समाचार

लेक लागेर दुई जनाको मृत्यु ।

  सोलु एफ एम, जेठ ६   सोलुखुम्बु ः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ मा ट्रेकिङ भरियाको लेक लागेर मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालीका १० टाप्टिङका २९ बर्षिया पेमारिञ्ज शेर्पाको लेक लागेर आईतबार बिहान मुत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।  मेरापिकको खोर भन्ने स्थानमा मृत्यु भएका शेर्पाको शव हेलिकप्टरबाट उद्धार गरी तेन्जीङ हिलारी विमान स्थल लुक्ला पु¥याई आवश्यक कानुनि प्रकृया पुरा गरिएको प्रहरी निरिक्षक एव्म सुचना अधिकारी प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।      यसैविच महाकुलुङ गाउपालीकाकै वडा नम्बर १ कोठेमा अर्का एक जनाको लेक लागेर ज्यान गएको छ । ईटहरी उपमहानगरपालिका वडा नम्बर २ का ३८ बर्षिया डिल्ली प्रसाद पौडेलको लेक लागेर शनिबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ...

खुम्बुपासाङल्हामु गाउँपालिकाको मासिक आम्दानी एक करोड बढी ।

भोजराज कार्की सोलुखुम्बु ः  टिम्स कार्ड (पदयात्री सुचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा आठ ...

बुधकार एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा पुगे ।

सगरमाथा आरोहणमा कामीरिताको नयाँ विश्व कीर्तिमान । भोजराज कार्की सोलु एफ एम, जेठ २ सोलुखुम्बु ः सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सय जनाले शिखरको चुचुरोमा पाईला टेकेका छन् । ...

राष्ट्रिय

मुख्यमन्त्रीको राजीनामा माग

काठमाडौँ, २ जेठ  ः नेकपा ९माले० ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबहादुर राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।    पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले विदेशका प्रधानमन्त्रीसमक्ष नेपालको आन्तरिक समस्या समाधान गर्न हस्तक्षेपको याचना गर्नु, विकृत बनाई राष्ट्रिय झण्डाको अपमान गर्नु लगायतका संविधान र राष्ट्रिय अखण्डता विरोधी कार्य भएकामा आपत्ति जनाएको छ ।    उक्त विज्ञप्तिमा त्यस कार्यप्रति जिम्मेवार सबै व्यक्तिमाथि राज्यबाट...

अन्तर्राष्ट्रिय

प्रदेश

संखुवासभामा जिप दुर्घट्ना हुँदा गाउँपालीका अध्यक्ष सहित ६ जनाको मृत्यु ।

पुस ३०, २०७४ संखुवासभा–  संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ गएको जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घट्नामा परि मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला  अधिकारी शिवराज जोशीले दिनुभएको जानकारी अनुसार भोटखोला खोला गाउँपालिका ३ मा पर्नेे सामाटार भन्ने स्थानमा जीप दुर्घटना भएको हो । दुर्घटनामा आइतबार दिउँसो १२ बजे भएको थियो । पाथीभरा हेदांनाकाुसुरेश राईको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।  भूकम्प पुनर्निर्माण प्राधिकरणका कर्मचारीसहित गएको टोली दुर्घटनामा परेको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट कम्तिमा ७० किलोमिटर उत्तरमा पर्छ । गाडी कसरी दुर्घटना भयो भन्ने विषयमा जानकारी आएको छैन । मृत्यु हुने अन्य ४ जनाको सनाखत नभएको प्रजिअ...

पर्यटन

खेलकुद

सोलुखुम्बुमा जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने ।

    सोलु एफ एम,जेष्ठ ३–आगामी असार १ र २ गते सोलुखुम्बुमा बिभिन्न ईभेन्टमा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सोलुखुम्बु ब्याडमिन्टन संघको बुधबार सम्पन्न बैठकले बिभिन्न ५ ईभेन्ट्समा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको हो । क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको सोलुखुम्बुमा ब्याडमिन्टन खेललाई प्रोस्ताहित गर्न चाँडै जिल्लास्तरिय प्रतियोगिता गर्न लागेको संघका अध्यक्ष राजकुमार गुरुङ्गले जानकारी दिनुभयो । बैठकले पुरुष÷महिला सिंगल तथा डबल र १६ बर्ष मुनिको सिंगल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । बैठकले प्रतियोगिता भब्यताका साथ सम्पन्न गर्न आजै बिभिन्न समिति समेत गठन गरेको छ । बैठकले बरिष्ठ उपाध्यक्ष नुतन श्रेष्ठको संयोजकत्वमा खेल आयोजना तथा प्रस्तावना लेखन समिति,...

मनोरंजन

अन्तरवार्ता

डीआईजी बढुवामा कचकचको अर्थ छैनः गृहमन्त्री

र्जामन्त्री हुँदा लोडसेडिङ हटाएर छवि राम्रो बनाएका माओवादी नेता जनार्दन शर्मा यतिबेला गृहमन्त्रीको जिम्मेवारीमा छन् । प्रहरीको बढुवामा असन्तुष्टि सतहमा आइरहेका बेला शर्माले उर्जामा...

सफलताको कथा

राजनीति हुँदै स्टेजसम्म ‘गजुरियल’ गर्दै मनोज गजुरेल

हृदयभित्र हाँसोको पोखरी, त्यसैमाथि शब्दको बल्छीले हाँसोरुपी माछाहरुमाथि जाल फ्याँक्ने काम गर्दा मानिसहरु खुलेर हाँस्छन् खासै केही गर्नै पर्दैन । अनामनगरमा हाम्रो भेट हुनेबित्तिकै...

विचार

नारि दिवसले दिनुपर्ने सन्देश ।

 हरेक वर्ष मार्च ८ मा अन्तर्रा्ष्ट्रिय नारी दिवश हामी सबैले मनाउँदै आएका छौं । यो कुनै नौलो कुरा भएन । मार्च ८ शोषणबाट मुक्तिको महाभियानको शुरुवात भएको दिन हो । तर, अझै पनि नारीहरु पुर्ण...

सामाजिक संजाल

Contact

Community Radio Solu FM 101.2 MHz - [First community radio of eastern Nepal
Solududhkunda Municipality 6, Dorpu Bazar, Solukhumbu
Contact No.
Web Site - www.radiosolu.org